श्री आङ फुर्वा शेर्पा सलाका डेरी फार्मका प्रबन्ध निर्देशक हुन। उहाँले कृषि र कृषि क्षेत्र (कृषी तथा पशु)को अध्ययन भारतमा ५ वर्ष र इजरायलमा ८ वर्ष काम गरि हासिल गर्नुभएको हो । भारत र इजरायलमा रहँदा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई स्वदेशमा नै फलाउने फुलाउने